दफा १०
वैठक भत्ता तथा अन्य सुविधा
सदस्यहरूको वैठक भत्ता तथा अन्य सुविधा नेपाल सरकारको पूर्व स्वीकृति लिई काउन्सिलले तोकेबमोजिम हुनेछ ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२०